२८ जेठ, काठमाडौं । उमेरले शारदा गुरुङ ७६ वर्ष पुगिन् । यो उमेरका महिलालाई जसले भेट्दा पनि आमा भनेर सम्बोधन गर्छन् । यद्यपि शारदाको हकमा भने वास्तविक जीवनमै ‘आमा’ सम्बोधन गर्ने सन्तानहरूको संख्या हजारभन्दा बढी छ । अर्थात्, उनलाई आमाकै रूपमा सम्मान गर्ने, उनको नजिक आइरहने सन्तानहरू सयौं छन् । ती सन्तान विश्वको जुन ठाउँमा […]