काठमाडौं । सरकारले हाल नेपालमा सिटामोल लगायतका औषधिको अभाव नभएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हाल बजारमा हल्ला भएजस्तो सिटामोलको अभाव नरहेको र तत्कालका लागि कुनैपनि औषधिको अभाव नभएको बताए ।
पथलैयामा रहेको औषधि भण्डारण केन्द्रमा १० लाख र सरकारी फार्मेसीहरूमा एक करोडभन्दा बढी सिटामोल भण्डारणमा रहेको डा. अधिकारीले...