काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पाँच लाख ५० हजार चक्की सिटामोल वितरण गरेको छ। डेङ्गीको उच्च संक्रमणबीच उपत्यकामा सिटामोल समेत अभाव भएको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयले वितरण गरेको हो।
मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न सरकारी र सामुदायिक अस्पताल तथा तीनै जिल्लाका स्थानीय तहलाई निःशुल्क रुपमा उक्त मात्रामा…