आर्मी र समृद्धिलाई बास्केटबल उपाधि - Naya Patrika

नेपाल आर्मीको ए टोली र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बनेका हुन् । वर्षाले केही समय...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेसनल बास्केटबल लिगको उपाधि टाइम्स इन्टरनेसनल कलेजलाई

काठमाडौं । नेसनल बास्केटबल लिगको उपाधि टाइम्स इन्टरनेसनल कलेजले जितेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा टाइम्सले सबै ७ खेल जितेर उपाधि जितेको हो । लिगमा आफ्नो अन्तिम खेल खेलिरहेको टाइम्सले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ११५–९० को स्कोरमा पराजित गर्‍यो । टाइम्सले सबै खेल जितेर १४ अंक बटुल्यो । आर्मीले ७ खेलमा ५ […]

मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जित्यो

काठमाडौं, १६ जेठ । मदन भण्डारी कपको उपाधि मनास्लु वर्ल्ड कलेज जितेको छ । मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चाबहिलले त्रिभुवन आर्मी क्लब लाई ८६-६६ को सेटले हराएको हो । आज किर्तिपुरको कभर्ट हलमा सम्पन्न भएको फाइनल खेलमा मनास्लु वर्ल्ड कलेज विजेता बनेको हो । विजेता मनास्लु वर्ल्ड कलेजलाई काठमाण्डौ महानगरपालिकाकी […]

आर्मीलाई प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि

पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि पर्यो। बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्यो। आर्मीले तेश्रोमा २०(१३ र चौथोमा २२(१८ को प्रदर्शन गर्यो । उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ ...

आर्मी र ललितपुर हाईलाई उपाधि

नेपाल आर्मी र ललितपुर हाईले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा...

आर्मी र ललितपुर हाइलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको […]

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि

४ भदौ, काठमाडौं । त्रिभुवन आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनल खेलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । […]

ह्विलचियर बास्केटबलको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना भक्तपुरमा सम्पन्न प्रथम चाँंगुनारायण ह्विलचियर बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा परेको छ।...

आर्मी र प्रहरी च्याम्पियन

विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को...

आर्मी र डब्लुडब्लुबिएलाई ह्वीलचेयर बास्केटबल उपाधि

इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलामा ओमेन ह्वीलचेयर बास्केटबल एसोसियसन (डब्लुडब्लुबिए) ले जितेको छ ।