काठमाडौं । नेसनल बास्केटबल लिगको उपाधि टाइम्स इन्टरनेसनल कलेजले जितेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा टाइम्सले सबै ७ खेल जितेर उपाधि जितेको हो । लिगमा आफ्नो अन्तिम खेल खेलिरहेको टाइम्सले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ११५–९० को स्कोरमा पराजित गर्यो । टाइम्सले सबै खेल जितेर १४ अंक बटुल्यो । आर्मीले ७ खेलमा ५ […]