आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि

४ भदौ, काठमाडौं । त्रिभुवन आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनल खेलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । […]

सम्बन्धित सामग्री

टाइम्स ए र ललितपुर ए लाई खुल्ला थ्री एक्स थ्री बास्केटबलको उपाधि

२८ फागुन, काठमाडौं । टाइम्स ए र ललितपुर ए ले खुल्ला थ्री एक्स थ्री महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भएको प्रतियोगितमा टाइम्स ए पुरुषतर्फ तथा ललितपुर ए महिलातर्फ च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमाभएको […]

एपिएफलाई उपाधि

कप्तान सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेको दिन बिहीबार एपिएफले कोसी प्रदेशमाथि ५४ रनको जित निकाल्दै ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...

एपिएफलाई उपाधि

कप्तान सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेको दिन बिहीबार एपिएफले कोसी प्रदेशमाथि ५४ रनको जित निकाल्दै ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...

ललितपुर मेयर्स कप : कोशी प्रदेशलाई हराउँदै एपिएफले जित्यो उपाधि

काठमाडौं : कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो। एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।एपिएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रनमात्र बनाएपछि एपि

प्रिन्स र रशिलालाई उपाधि

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]

आर्मी र ललितपुर हाईलाई उपाधि

नेपाल आर्मी र ललितपुर हाईले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा...

आर्मी र ललितपुर हाइलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको […]

पारा ग्लोबल प्रतियोगितामा ललितपुर र काठमाडौंलाई उपाधि

४ जेठ, काठमाडौं । ललितपुर र काठमाडौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा ग्लोबल प्रतियोगितामा बुधबार पहिलो भएका छन् । ललितपुर पुरुष तथा काठमाडौं महिलामा पहिलो भएका हुन् । राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७–९ गोलले पराजित गर्‍यो । काठमाडौं तेस्रो भयो । बाग्डोलस्थित काठमाडौं फुटसलमा […]

उपमेयर कप महिला राष्ट्रिय लिग छनोट कपको उपाधि धनगढीलाई

पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ । सातादोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो । पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ […]