भाडा नतिरेका सेवाप्रदायकको लाइन काटिएको प्राधिकरणको स्पष्टोक्ति

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सरकारले तोकेको भाडादर तिर्न नमानेका सेवाप्रदायकको लाइन काटेको बताएको छ।केही सेवाप्रदायकले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेको र सम्झौता गर्न नमानेकाले यसो गर्नुपरेको उसको भनाइ छ।नेपाल टेलिकम, एनसेल, सिजी नेट, डिसहोम, फाइबर वर्ल्ड कम्युनिकेशनलगायतले नयाँ भाडादरका आधारमा प्राधिकरणसँग सम्झौता गरी भाडा बुझाएको बताइएको छ। विगत ५ वर्षदेखि कुनै किसिमका भाडा नबुझाई संरचना प्रयोग गरी ग्राहकबाट शु

सम्बन्धित सामग्री

हिमालय एयरलाइन्सले भन्यो : महङ्गो भाडा लिएका छैनौं

हिमालय एयरलाइन्सले आफुहरुले यात्रुबाट महङ्गो भाडा नलिएको स्पष्टोक्ति दिएको छ । नेपाल–चीन संयुक्त उद्यम एयरलाइन्स (हिमालय एयरलाइन्स) ले हालैमात्र हवाई उडान सुरु गरेको साउदी अरबको दमाममा यात्रुहरूसँग चर्को भाडा असुली गरेको र होटल क्वारेन्टिनको समेत महङ्गो शुल्क लिएको भन्दै सर्वत्र विरोध आइरहेका बेला एयरलाइन्सले यस्तो बताएको हो । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सो सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘हालको अवस्थामा, विभिन्न समाचार तथा सामाजिक सञ्ज

बढी भाडा नलिएको हिमालय एयरलाइन्सको स्पष्टोक्ति

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ । नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न सञ्चारमाध्यममा आए पनि एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुलाई बढी भाडा नलिएको स्पष्ट पारेको …

चार्टर्ड उडानमा बढी भाडा नलिएको हिमालय एयरलाइन्सको स्पष्टोक्ति

काठमाडौं । हिमालय एयरलाइन्सले भारतीय नागरिकलाई साउदी अरेबिया लैजाने क्रममा बढी भाडा नलिएको जनाएको छ । भारतीय दूतावासको विशेष अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भई नेपाल एयरलाइन्सले सात तथा हिमालय एयरलाइन्सले तीनवटा उडान गर्ने गरी नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुको लागि गरिएको उडानका सिलसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीहरुले अत्यधिक अतिरिक्त...