जग्गा भाडा प्रकरणबारे निवर्तमान प्रमुख जिसीको स्पष्टोक्ति : कानुन र विधि अनुसार नै भाडामा लगाइएको हो

पोखरा : पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। जिसीले बुधवार एक विज्ञप्ति निकाल्दै पोखरा उपत्यका नगर विकास समितिको स्वामित्व आज मात्र पाएको राष्ट्र बैंक चोकस्थित पर्यटकीय बसपार्कको जग्गा,…

सम्बन्धित सामग्री

विधि मिचेर ४३ औं नम्बरका भट्टराईलाई नार्कमा कामुको जिम्मेवारी

काठमाडौं, असार १३ । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कानुन विपरीत ‘४३ नम्बर’ बरियताका कनिष्ठ वैज्ञानिक डा. ध्रुवराज भट्टराईलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्। कनिष्ठ वैज्ञानिक भट्टराईलाई मन्त्री भुसालले कामुको जिम्मेवारी दिएपछि नार्कमा विरोध भएको छ। नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले गत जेठ २६ गते […]

विधि निर्माणको विद्रुत पक्ष

दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयक मस्यौदा २०७९ ले विधि निर्माण प्रक्रियासम्बन्धी केही गम्भीर प्रश्न अगाडि सारेको छ। एक, कानुन निर्माण मुलुकी आवश्यकता भन्दा स्वार्थ समूहका लागि हुन्छ। दुई, यस्ता कानुन बनाउनुअघि व्यापक छलफलको परम्परा छैन।...

महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

१७ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण […]

महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने विधि र प्रविधिको व्यवस्था गर्न माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।उनले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत

विधिकाे शासनकाे उपहास गर्दा बालुवाटारबाट ओली बालकाेट पुगे : नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्ने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको भवन आज उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थभन्दा माथि उठेर कानुन, विधि र पद्धतिमा रहेर शासन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘जनमत र विधिकाे शासनकाे उपहास गर्दा बालुवाटारबाट ओली बालकाेट […]

देउवा अब हिरो बन्ने कि जिरो बन्ने उनकै निर्णयमा निर्भर

प्रधानमन्त्री शेरबहादुर देउवालाई सच्चिने र सच्याउने अवसर रहेको नागरिक दैनिकमा खबर छापिएको छ । संविधान, कानुनअनुसार राज्य सञ्चालन हुन्छ कि प्रधानमन्त्रीले विधि, प्रक्रिया र कानुन मिचेर अघि बढ्छन् त्यो नै सबैभन्दा महत्वपूर्ण विषय हो। प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा देउवाले रेशम चौधरीलाई छुटाउने मन भए पनि आफू विधि, प्रक्रिया र कानुनभन्दा बाहिर जान नसक्ने बताएका छन्। साँच्चै देउवाले विधि, प्रक्रिया र कानुनलाई आत्मसात् गर्नका लागि त्यसो भनेका हुन् वा उल्लंघनका लागि आमजनताले आशंका गरेका छन्। किनकी देउवा प्रधानमन्त्रीमा न...

विधि निर्माण विधि

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकाललाई अध्यादेशकालीन समयका रूपमा समेत चित्रित गर्न सकिन्छ। उनको कार्यकालमा संसद् निरुत्साहित भएका कारण अध्यादेशबाटै आफूलाई चाहिने कानुन निर्माण भएका छन्। आमरूपमा मुलुकमा देखिएका विकृतिको एउटा हिस्सा अध्यादेश रा...

विधिको शासन कि शासकको विधि ?

कार्यपालिकाको शक्ति चाखिसकेको न्यायपालिकाले फेरि पनि त्यसैलाई दोहोर्‍याउने प्रयास गरेमा संस्थागत पतन निश्चित छ विधिको शासनबारे चर्चा गर्दा सर्वप्रथम विधि अथवा कानुन भनेको के हो भन्ने बुझ्नु आवश्यक छ । कानुन...