मलेसियाको स्वास्थ्य परीक्षणमै श्रमिकका परिवारलाई सामाजिक सुरक्षामा आबद्ध गर्न सुरु

मलेसियाले नेपालीसहित विदेशी श्रमिकका लागि ल्याएको सामाजिक सुरक्षा कार्यक्रममा श्रमिकका परिवारलाई पनि आबद्ध गर्न सुरु गरेको छ । मलेसियाको भिसा प्रक्रियाका लागि स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्ने बेलामा नै कामदारले परिवारको निकटतम व्यक्तिको नागरिकतासहित विवरण पेस गर्ने नियम मंगलबारदेखि कार्यान्वयनमा ल्याइएको हो ।

सम्बन्धित सामग्री

डडेल्धुरामा १५ प्रतिशत नागरिकले गरे स्वास्थ्य बिमा

डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झन्डै १५ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षसम्म पनि न्यून जनसंख्या मात्रै कार्यक्रममा आबद्ध भएको...

लमजुङमा ३९ हजारभन्दा बढी स्वास्थ्य बिमामा आबद्ध

लमजुङको कुल जनसंख्यामध्ये २५ प्रतिशत स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लमजुङका फोकल पर्सन अनुपमा रेग्मीले स्वास्थ्य बिमा सुरु भएसँगै जिल्लाका २५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको बताइन् ।...

स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी

सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन्। जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन्।

नेपाल अक्सफोर्ड युनिभर्सिटीको ‘ग्लोबल हेल्थ नेटवर्क’मा आबद्ध

नेपाल ‘ग्लोबल हेल्थ नेटवर्क’मा आबद्ध भएको छ। बेलायतको अक्सफोर्ड युनिभर्सिटीले सुरु गरेको ‘ग्लोबल हेल्थ नेटवर्क’मा नेपाल आबद्ध भएको हो।  नेपाललाई कन्ट्रि हब बनाउने उद्देश्यअनुसार एसियामा नेपाल सेन्टरको स्थापना गरिएको हो। स्वास्थ्य...

स्वास्थ्य बीमा विपन्नलाई अस्पतालको पहुँचमा पुर्‍याउँदै

स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन् । जिल्लामा वि.संं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सात सय ८० घरपरिवार आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गीता शर्माले जानकारी दिएका छन् । […]

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ […]

मलेसियामा श्रमिकको परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु

काठमाडौँ । मलेसियाले नेपालीसहित विदेशी श्रमिकको परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु गरेको छ । मलेसियाको भिसा प्रक्रियाका लागि स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्ने बेला नै कामदारले परिवारको निकटतम सदस्यको नागरिकतासहित विवरण पेस गर्ने नियम मङ्गलवारदेखि कार्यान्वयनमा ल्याइएको छ । मलेसियाले सन् २०२० जनवरी १ मा मृत्यु तथा अङ्गभङ्ग भएका विदेशी श्रमिक तथा तिनका परिवारलाई समेत […]

६ वर्षमा बल्ल ५३ लाख नागरिकको स्वास्थ्य बिमा

काठमाडौं : नेपालमा हालसम्म  ५३ लाख नेपाली स्वास्थ्य बिमामा आबद्ध भएका छन्। सरकारी तवरबाट ६ वर्षअघि सुरु गरिएको स्वास्थ्य बिमामा हालसम्म ५३ लाख ४ हजार २७० जना नेपाली आबद्ध भएका हुन्।सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेको थियो।कैलालीबाट सुरु गरिएको यो कार्यक्रम अहिले ७७ जिल्ला र ७४५ स्थानीय तहमा यो सुरु भइसकेको छ। काठमाडौं र ललितपुरका गरी विभिन्न आठवटा स्थानीय तहमा भने यो स्वास्थ्य बिमा कार्यक्रम लागू भएक

वैदेशिक रोजगारमा जानेका परिवारलाई स्वास्थ्य बिमा अनिवार्य

सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु-याउने उद्देश्यले स्वास्थ्य बिमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो ।बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने कार्यविधि, २०७८’ स्वीकृत […]

वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य

सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु-याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि, २०७८’ […]