न्याय माग्दै बिनु यादव ५ दिनदेखि माइतीघरमा आमरण अनशन

काठमाडौं । जबरजस्ती करणीमा पीडित बिनु यादव राज्यबाट न्यायको माग गर्दै ५ दिनदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको छ । २०७५ सालमा आफूमाथी जबर्जस्ती करणी गर्ने रामेछाप निवासी प्रदीप कठायतमाथिको उजुरी जबर्जस्ती फिर्ता गराइएको भन्दै यादव अनसन बस्नुभएको हो । कालिमाटी प्रहरी वृतमा दिएको उजुरि शक्तिको आडमा ज्यान मार्ने धम्की दिदै फिर्ता गर्न लगाउने प्रहरी […]