बसको ठक्करबाट एक जनाको मृत्यु

दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरीलाई  बनगैँ जङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिव सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।   बिहानै बजारमा दुध छाडेर फर्कदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले ...

सम्बन्धित सामग्री

बसको ठक्करबाट दम्पतीको मृत्यु

गौर : रौतहटमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु भएको छ। रौतहटको बागमतीस्थित चन्द्रनिगाहपुर-बागमती सडक खण्डको पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु भएको हो।बसको ठक्करबाट चन्द्रपुर वडा नं-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दम्पतीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट टाउकोम

सिनामङ्गलमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आइतवार बिहान मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन…

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ– काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका […]

बसको ठक्करबाट मृत्यु

काठमाडौँ,८ असार । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको […]

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको हो । जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ । बसको ठक्करबाट गम्भीर […]

नवलपरासीमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

नवलपरासी (पश्चिम)मा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको  सुनवल नगरपालिका–१ स्थित सडकमा बसको ठक्करबाट सोही नगरपालिका–६ का ४१ वर्षीय चित्रबहादुर गुरुङको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।