कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

पोखरामा बसको ठक्करबाट एक भारतीय महिलाको मृत्यु

काठमाडौँ– पोखरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिँदा फुटपाथ व्यापार गर्दै आएकी भारतीय नागरिक इसरावती कुमारीको मृत्यु भएको हो । कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार बसले ठक्कर दिँदा दुईजना घाइते भएका छन् । बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु […]

बसको ठक्करबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

धनगढी – कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बसको ठक्करबाट बैतडीकी भागरथी अवस्थीको मृत्यु भएको हो। बैतडीको सिगास गाउँपालिका–९ गन्सुर घर भएकी ३९ बर्षीया अवस्थीलाई आइतबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११कलुवापुरमा बसले ठक्कर दिएको थियो। केही दिन पहिलामात्रै भतिजीको बिहेमा सहभागी हुन आफ्ना श्रीमान शिवराज अवस्थीसहित भागरथी बैतडीबाट कञ्चनपुर गएकी थिइन् […]

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोशित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशा

टिप्पर र बसको ठक्करबाट दुई महिलाको मृत्यु

काठमाडौंको शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताउनुभो …

बसको ठक्करबाट साइकलयात्री  महिलाको मृत्यु

कञ्चनपुर :  वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ। बुधबार बिहान महेन्द्रनगरबाट बर्दिया तर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्‍याउँदा मृत्यु भइसकेको थियो। बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चन

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी – कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सोमबार भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट मन्जु बुडालको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार चालकको खोजी कार्य भइरहेको […]

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । शनिबार २ः२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा ७० प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो ।ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् ।  उनलाई बा ५ ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो ।बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जन

स्वयम्भूमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसको ठक्करबाट एक महिलाको मृत्यु

धनुषा : जनकपुरमा सोमबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरमा मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ६८ वर्षीया बेच्नीदेवी मण्डल छन्।मण्डललाई बाटो काट्ने क्रममा जनकपुरधामबाट राजविराज जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बसले रामानन्दचोक नजिक ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।