काठमाडाैं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ कार्यसमितिको पहिलो बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको छ।त्यस्तै विदेश विभागको जिम्मेवारी नवीन पाण्डेलाई दिइएको छ।एन्फाको नयाँ नेतृत्वमा पंकज विक्रम नेम्वाङलगायत अधिकांश उनको प्यानलको जीतसँगै एन्फामा असन्तुष्ट रहँदै आएका पंकज खेमामा रहेकाहरूले नियुक्ति पाएका हुन्।अघिल्लो कार्यसमितिमा पनि विदेश विभाग प्रमुख रहेका पाण्डे, शेर्पासँग असन्तुष्ट रहेर सबैभन्दा पहिला राजीनामा दिने मध्येमा रहेका थिए। महासचिव