फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

सम्बन्धित सामग्री

नेपालगञ्जमा ४३ जनाले लिए एन्फा कम्युनिटी कोचिङ कोर्स

नेपालगञ्ज – नेपालगञ्जमा ४३ जनाले एन्फा कम्युनिटी कोचिङ कोर्स लिएका छन्। डी ग्रेडको फुटबल प्रशिक्षक उत्पादन गर्न यो प्रशिक्षण दिइएको हो। बाँके जिल्ला फुटबल संघको आयोजनामा चार दिनसम्म चलेको प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बांके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवर्दनसिंह […]

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

नेपाललाई धेरैभन्दा धेरै खेल जिताउन प्रयास गर्छु : फुटबल प्रशिक्षक एनासी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीलाई मंगलबार सार्वजनिक गरेको छ।एन्फाले गरेको कार्यक्रममा मुख्य प्रशिक्षक इटालियाली प्रशिक्षक एनासीले आफू नेपाली फुटबल टोलीलाई हासिल गर्न नसकेको सफलता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र ३ वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको समेत बताए। उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रति

नेपाल आइपुगे फुटबल प्रशिक्षक प्रदीप हुमागाई

काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौँ आइपुगेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी बुधबार बिहान स्वदेश फर्किएका हुन् । बुधबारै अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुमागाईलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वागत गरेको छ । नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ […]

नेपाल आइपुगे फुटबल प्रशिक्षक हुमागाई, छिट्टै प्रशिक्षण सुरु गर्ने

१ भदौ, काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौं आइपुगेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी बुधबार बिहान स्वदेश फर्किएका हुन् । बुधबारै अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुमागाईलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वागत गरेको छ । नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण […]

फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकरात्मक

१२ असार, काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयन भएसँगै प्रशिक्षक अलमुताइरी नेपाल फर्कने नफर्कने अन्योलि थियो । पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अलमुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन । जतिबेला नेम्वाङ वरिष्ठ […]

फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन छानबिन समितिको सिफारिस

नेपाली फुटबल विवादको नयाँ मोड आएको छ । खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका एक उच्च अधिकारीले बताए ।एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र

नेपाल आइपुगे फुटबल प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् । प्रशिक्षक अल्मुताइरी मंगलबार कतारबाट नेपाल आइपुगेका हुन् ।

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीसँग थप दुई वर्षको सम्झौता

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले थप दुई वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने भएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई दिएको जानकारी अनुसार आल्मुताइरीलाई नेपालमै राख्नेगरी कतार फुटबल फेडेरेसन र अखिल नेपाल फुटबल संघबीच दुई वर्षे सम्झौता भएको हो । आल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिमले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।तर, एन्फाभित्र राजनीति र नेपाली मिडियाले अनावश्यक आलोचना गरेको भन्दै अल्मुताइरीले साफ

फुटबल प्रशिक्षक र एन्फा उपाध्यक्षबीचको विवाद छानबिन गर्ने जिम्मा मन्त्रालयलाई

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ।शुक्रबार बसेको एन्फाको बैठकले दुवै जनाले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हाे।प्रशिक्षकअल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो। यस्ता छन् बैठकका निर्णय