१९ असोज, काठमाडौं । नेपालीहरुको चाडबाड र पर्यटकीय सिजन सुरु हुनै लाग्दा धमाधम विजनेश गर्नुपर्ने बेलामा नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड भएका छन् । साउदी अरवका लागि उडेको नाइनएन एकेएक्स जहाज प्राविधिक समस्याका कारण बुधबार पाकिस्तानको आकाश माथिबाट फर्काएर ग्राउण्डेड भएको हो । यो ए३२० जहाज हो । निगमका अर्को वाइडबडी जहाज नाइन एन–एएलजेट […]