नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएकोमा सांसद झाको आशङ्का
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।
१९ असोज, काठमाडौं । नेपालीहरुको चाडबाड र पर्यटकीय सिजन सुरु हुनै लाग्दा धमाधम विजनेश गर्नुपर्ने बेलामा नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड भएका छन् । साउदी अरवका लागि उडेको नाइनएन एकेएक्स जहाज प्राविधिक समस्याका कारण बुधबार पाकिस्तानको आकाश माथिबाट फर्काएर ग्राउण्डेड भएको हो । यो ए३२० जहाज हो । निगमका अर्को वाइडबडी जहाज नाइन एन–एएलजेट […]
१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको […]
१५ पुस, काठमाडौं । नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमको न्यारोबडी ए३२० जहाज ९एन–एकेडब्ल्यू जहाज ग्राउण्डेड भएको हो । यो जहाज काठमाडौंबाट दोहा उडानका क्रममा अवतरण गरिसकेपछि पार्किङमा लैजाने क्रममा इन्जिनमा समस्या देखिएको थियो । यो जहाजको वायाँ इन्जिनमा समस्या पहिचान भइसकेको […]
निगमका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरेर चारवटा जहाजले दैनिक झण्डै दशवटा सम्म उडान गर्दै आएका थिए । अब दुईवटा जहाज ग्राउण्डेड भएपछि दैनिक ५० प्रतिशतसम्म उडान प्रभावित हुने भएको छ ।