नेपाल एयरलाइन्सका दुईवटा जहाज ग्राउण्डेड

निगमका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरेर चारवटा जहाजले दैनिक झण्डै दशवटा सम्म उडान गर्दै आएका थिए । अब दुईवटा जहाज ग्राउण्डेड भएपछि दैनिक ५० प्रतिशतसम्म उडान प्रभावित हुने भएको छ ।

सम्बन्धित सामग्री

४० वर्ष पुराना जहाज विस्थापन गर्न किनिएका चिनियाँ जहाज तीन वर्षमै कवाडी !

१८ साउन, काठमाडौं । ठ्याक्क ९ वर्ष अगाडि दुर्गमका नेपालीलाई चिनियाँ जहाज उडाएर सेवा दिने सपना बाँडिएकोमा एकैपटक ६ वटा जहाज ग्राउण्डेड गरेर पानी खन्याइएको छ । नेपाल वायुसेवा निगमले आफूसँग रहेका दुईवटा एमए ६० …