भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

भारतका लोकप्रिय टेलिभिजन तथा फिल्म अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ।४० वर्षीय शुक्लाको मुम्बईस्थित कूपर अस्पतालमा निधन भएको हो। अस्पतालका डाक्टर शैलेश मोहितका अनुसार सिद्धार्थको अस्पताल पुर्‍याउँदा नै निधन भइसकेको थियो।अहिलेसम्म उनको मृत्युको कारण नखुलेको बिबिसी हिन्दीले जनाएको छ। तर अरु केही भारतीय मिडियाले भने उनलाई हृदयाघात भएको उल्लेख गरेका छन्। भारतीय टेलिसिरियल बालिका 'बधू' मा उनको भूमिका लोकप्रिय थियो। सिद्धार्थ आमा र दुई बहिनीका साथ बस्दै आएका थ

सम्बन्धित सामग्री

रहेनन् महाभारत टेलिश्रृंखलाका ‘शकुनी’ गुफी पेन्टल

काठमाडौं । ‘महाभारत’ टेलिशृंखलामा शकुनीको भूमिका निर्वाह गरेका भारतीय कलाकार गुफी पेन्टलको आज मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । ७८ वर्षीय चर्चित अभिनेता पेन्टलको सोमबार बिहान ९ बजे निधन भएको हो । गुफीका छोरा ह्यारी पेन्टलले उनको मृत्यु भएको खबर दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा बुवाको दुःखद निधन भएको बताउँदै […]

रामायणका 'रावण' त्रिवेदीको निधन

रामायणमा रावणको भूमिकामा देखिने भारतीय कलाकार अरविंद त्रिवेदीको निधन भएको छ। भारतको पूर्व सांसदसमेत रहेका उनको ८३ वर्षको उमेरमा गएराति निधन भएको हो। त्रिवेदीका भतिज कौस्तुभ त्रिवेदीले मृत्युबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। दुई दिन अघि देखि उनको स्वास्थ्यमा गडबडी भएको बताइएको छ। मध्ययप्रदेशको उज्जैन शहमा जन्मेका उनले गुजराती…

रामायणमा रावण बनेका अभिनेता अरविन्द त्रिवेदीको निधन

रामायणमा आधारित भएर बनेको धारावाहिक टेलिश्रृंखला ‘रामायण’ मा रावणको भूमिका निर्वाह गरेका भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ ।

‘अत्याधिक व्यायाम गर्नेहरुलाई पनि हुन सक्छ हृदयघात’

केस एक भदौ १७ गते बिहान भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भयो। अघिल्लो दिन साँझ सुतेका उनी भोलिपल्ट बिहान उठेनन्। उनलाई अस्पताल लगियो। अस्पतालले उनको हृदयघातका कारण निधन भएको जनाएको थियो। सिद्धार्थ सुत्नुभन्दा अगाडि औषधि सेवन गरेर सुतेको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन्। तर के औषधि भन्नेबारे उल्लेख भने गरिएको छैन। सिद्धार्थ ४० वर्षका थिए। […]

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाण्डाै - भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाडौँ । भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको  निधन भएको छ। टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको हृदयघातका कारण आज(बिहीबार) निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरु गरेका थिए। टेलिभिजन सिरियल बाबुलका आँगन छुटे नाबाट उनले डेब्यू गरेका थिए। उनी भारतको चर्चित रियालिटी सो बिग बोस सिजन १३ का विजेता […]

दिग्गज भारतीय अभिनेत्री रीता भादुडीको निधन

टेलिभिजन तथा चलचित्रमा प्रायः आमाको भूमिका निभाउने दिग्गज भारतीय कलाकार रीता भादुडीको मंगलबार निधन भएको छ । वरिष्ठ कलाकार शिशिर शर्माले ट्वीट गर्दै भादुडीको निधन भएको पुष्टि गरेका हुन् । शर्माले लेखेका छन्, ‘एकदमै दुःखका साथ म यो भन्दैछु कि रीता भादुडीजी अब हामीबीच हुनुहुन्न । उहाँ हामी सबैका लागि आमासरह ...