रामायणमा रावण बनेका अभिनेता अरविन्द त्रिवेदीको निधन

रामायणमा आधारित भएर बनेको धारावाहिक टेलिश्रृंखला ‘रामायण’ मा रावणको भूमिका निर्वाह गरेका भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ ।