‘अत्याधिक व्यायाम गर्नेहरुलाई पनि हुन सक्छ हृदयघात’

केस एक भदौ १७ गते बिहान भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भयो। अघिल्लो दिन साँझ सुतेका उनी भोलिपल्ट बिहान उठेनन्। उनलाई अस्पताल लगियो। अस्पतालले उनको हृदयघातका कारण निधन भएको जनाएको थियो। सिद्धार्थ सुत्नुभन्दा अगाडि औषधि सेवन गरेर सुतेको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन्। तर के औषधि भन्नेबारे उल्लेख भने गरिएको छैन। सिद्धार्थ ४० वर्षका थिए। […]