रहेनन् महाभारत टेलिश्रृंखलाका ‘शकुनी’ गुफी पेन्टल

काठमाडौं । ‘महाभारत’ टेलिशृंखलामा शकुनीको भूमिका निर्वाह गरेका भारतीय कलाकार गुफी पेन्टलको आज मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । ७८ वर्षीय चर्चित अभिनेता पेन्टलको सोमबार बिहान ९ बजे निधन भएको हो । गुफीका छोरा ह्यारी पेन्टलले उनको मृत्यु भएको खबर दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा बुवाको दुःखद निधन भएको बताउँदै […]