बाजुरा संघ र प्रदेश सरकारको गठबन्धनको निरन्तरता बाजुरामा दिइने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय सरकारको निर्वाचनका लागि सत्ता साझेदार दलबीच गठबन्धन हुने भएको हो । नेपाली कांग्रेसका सभापति रामसिंह रावल, नेकपा माओवादी जिल्ला इन्चार्ज केशव विक र नेकपा समाजवादीका जिल्ला अध्यक्ष गगन रावलबीच जिल्लाका नौवटै स्थानीय तहमा गठबन्धन गरी संयुक्तरूपमा जाने […]