पाँच दलीय गठबन्धन चुनावसम्म टुट्दैन : नेपाल

लमजुङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’ यही गठबन्धनले स्थानीय ,प्रदेश र केन्द्रीय तहसम्मको […] The post पाँच दलीय गठबन्धन चुनावसम्म टुट्दैन : नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने ओलीकाे संकेत

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्। मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्। ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि […]

ओखलढुंगामा दुई दलीय गठबन्धन हुने

ओखलढुंगा । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलबीच ओखलढुंगामा दुई दलीय गठबन्धन हुने भएको छ । लामो रस्साकसीपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुने भएको हो । ओखलढुंगा जिल्लाका ८ वटा स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रलाई कांग्रेसले समर्थन गर्ने भएको छ । ६ वटा स्थानीय तहको प्रमुखमा […]

झापामा मेराविरुद्ध ६ दलीय गठबन्धन बन्यो : केपी ओली

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीको टिप्पणी छ । ‘झापामा […]

पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’

पाँच दलीय गठबन्धन टालाटुली बटुलेका पुतली : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम […] The post पाँच दलीय गठबन्धन टालाटुली बटुलेका पुतली : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँच दलीय गठबन्धन र एमसीसी सम्झौताको विकल्प

प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन निर्माण भएर साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने सहमति भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दै आएको स्थिति छ । पाँच दलीय गठबन्धनले साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने सहमति छ । तर, नेपाली कांग्रेसले पाँच दलको साझा कार्यक्रम र सहमतिविपरीत एमसीसी सम्झौतालाई चालू संसद्को अधिवेशनबाट अनुमोदन […] The post पाँच दलीय गठबन्धन र एमसीसी सम्झौताको विकल्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । गठबन्धनले समन्वय समिति गठन गरी सहकार्यलाई अघि बढाइसकेको भन्दै उनले पाँच दलीय गठबन्धन दिगो हुने बताए ।बुधबार कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले जनताको अधिकार बिना माओवादी केन्द्रले संघर्ष गर्न नछोड्ने बताए । सहिद परिवार, बेपत्ता भएकाको परिवार, मजदुर, जनयुद्धका घाइते, अपाङ्ग, जनयुद्ध र जनआन्दोलनमा सहयोग गर्ने मजदुर तथा किसानको अधिकारका लागि मा

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन

काँचो धागोले बाँधेको होइन पाँच दलीय गठबन्धन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत बताएको बताएका छन्।

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् ।  शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् ।  ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।  उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्न...