ओखलढुंगामा दुई दलीय गठबन्धन हुने

ओखलढुंगा । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलबीच ओखलढुंगामा दुई दलीय गठबन्धन हुने भएको छ । लामो रस्साकसीपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुने भएको हो । ओखलढुंगा जिल्लाका ८ वटा स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रलाई कांग्रेसले समर्थन गर्ने भएको छ । ६ वटा स्थानीय तहको प्रमुखमा […]