एमाले–जसपा सहमति, प्रतिनिधि सभाका १७ सिट जसपालाई

२२ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले […]

सम्बन्धित सामग्री

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

७ मंसिर, बारा । बारा-४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् । श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । […]

पर्सा–१ मा प्रदीप यादव विजयी

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नमबर १ मा एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव बिजयी भएका छन्। बुधबार अपराह्न सार्बजनिक भएको मत परिणाम अनुसार यादव २२ हजार ५३७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले २० हजार ९१७ मत प्राप्त गरे ।यादव द्विबेदी भन्दा १ हजार ६२० मत बढी […]

पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस अगाडि, जसपाले पछ्याउँदै

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका अज्य चौरसियाले ६७६ मत ल्याएर अगाडि छन्। उनलाई एमाले जसपा गठबन्धनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीले ४९६ मतका साथ पछ्याउँदै छन्। रास्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले ४२ मत पाएका छन्।

पर्सा क्षेत्र नम्बर १ मा जसपा अगाडि, स्वतन्त्रले पछ्याउँदै

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर १ मा जसपाले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा एमाले जसपा गठबन्धनका उमेदवार प्रदीप यादवले ६०० मत अग्रता बनाएका हुन् । उनलाई स्वतन्त्र उम्मेद्बार अजय द्विबेदीले ४०० मतका साथ पछ्याउँदै छन् । यस्तै यो क्षेत्रमा पाँचदलीय गठबन्धनका उम्मेद्वार लक्ष्मण लाल कर्णले ४९ मत पाएका छन् । […]

सञ्चार मन्त्री कार्कीलाईं चुनौती दिर्दै कुसियत

सुनसरी क्षेत्र नं. ४ मा चुनाबी नतिजा कस्तो आउँला? सवैको चाँसोको विषय बनेको छ। नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनबाट एमालेका जगदीस कुसियत प्रतिनिधि...

एमाले–जसपा सहमति, १४ जिल्लामा चुनावी तालमेल

काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच भएको सहमति अनुसार एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेल हुनेछ । दुई दलबीच मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, […]

एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयारी भइरहेको एमालेका एक पदाधिकारीले जानकारी दिए। 'आजै औपचारिक सहमति हुन सक्छ। छलफलहरु भइरहेकै छन्,' उनले भने। जसपा सत्ता गठबन्धनबाहिरका दलसँग…

गठबन्धन र एमालेसहित मुख्य दलको टिकट पाउनेको सूची कहिले सार्वजनिक होला

काठमाडौं, १९ असोज । सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेश सभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो नलगाउँदा एमाले, जसपा, लोसपा, राप्रपालगायतका दलहरु पनि पर्ख र हेरको रणनीतिमा छन् । भित्र भित्र नाम टुंगो लागेपनि दलहरुभित्र हुने सम्भावित क्षतिलाई आँकलन गरेर सार्वजनिक नगरिएको चर्चा पनि छ । सत्ता गठबन्धन र एमालेसहितको गठबन्धनले टिकट बाँडफाँटमा आफ्नै पार्टीका आकांक्षीलाई समेत रोक्नुपर्ने […]