एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयारी भइरहेको एमालेका एक पदाधिकारीले जानकारी दिए। 'आजै औपचारिक सहमति हुन सक्छ। छलफलहरु भइरहेकै छन्,' उनले भने। जसपा सत्ता गठबन्धनबाहिरका दलसँग…

सम्बन्धित सामग्री

विधानकाे अन्तिम मस्यौदा तयार पार्न जसपाले बनायो समिति

जनता समाजवादी पार्टी (जसपा)ले विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ । राजधानीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनमा आएका सुझावहरूलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न जसपाले समिति बनाएको हो...

जसपा-लोसपा पुनर्मिलन उन्मुख

काठमाडौं, वैशाख १८ । उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ। उपनिर्वाचनले जसपा र लोसपाबीचको सम्बन्धमा एकाएक सुधार ल्याएको हो। उपनिर्वाचनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवनकै प्रतिष्ठाको विषय बनाएका थिए। उनलाई जनमत पार्टीका उम्मेदवारले निकै टक्कर दिएका थिए। अन्तिम समयसम्म पनि यादव जित्ने निश्चत […]

जसपा-लोसपा पुनर्मिलन उन्मुख

काठमाडौं । उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ। उपनिर्वाचनले जसपा र लोसपाबीचको सम्बन्धमा एकाएक सुधार ल्याएको हो। उपनिर्वाचनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवनकै प्रतिष्ठाको विषय बनाएका थिए। उनलाई जनमत पार्टीका उम्मेदवारले निकै टक्कर दिएका थिए। अन्तिम समयसम्म पनि यादव जित्ने निश्चत थिएन। यस्तो […]

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

२१ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् । जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् । नेताहरुका […]

जलेश्वरको प्रमुख र उपप्रमुखमा जसपा विजयी

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याएका हुन् ।त्यसैगरी जलेश्वरको उपप्रमुखमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजय प्राप्त गरे भने उनक

विराटनगर महानगरपालिका २ वटा वडामा एमाले र जसपा विजयी

विराटनगर महानगरपालिका २ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। वडा नम्बर १७ मा जनता समाजवादी पार्टी (जसपा) र १९ नम्बर वडामा नेकपा एमालेको प्यानल विजयी भएका छन्।...

माधव नेपाल पक्षको सहभागिताबारे अन्तिम टुंगो नलागेसम्म जसपा सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा जाने कि नजाने भन्ने अन्तिम टुंगो लागेपछि मात्र सरकारमा सामेल हुने भएको छ । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भइसके पनि गठबन्धन घटक जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पटक–पटक आग्रह गरिसकेको भए पनि यादव सरकारमा तत्काल गइहाल्ने मनस्थितिमा छैनन्। जसपाका प्रचार–प्रसार प्रमुख डम्बर खतिवडाका अनुसार जस...

जसपा पार्टी विवादमा आज अन्तिम सुनुवाइ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादबारे टुङ्गो लगाउन निर्वाचन आयोगको इजलासले आज अन्तिम बहस गर्दै छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि दाबी पेस गरेका थिए । आयोगले दुवै अध्यक्षको विवाद मिलाउन इजलास गठन गरी साउन ३ गतेदेखि बहस गरिरहेको छ । […]

जसपा विवादमा आज अन्तिम बहस : निर्वाचन आयोगले कसलाई देला आधिकारिकता ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारितासम्बन्धी विवादको अन्तिम बहस बिहीबार हुने भएको छ । पार्टीको आधिकारिकता दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दावी गरेका थिए । त्यसपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाइरहेको छ । पहिलो चरणको बहस सकिएपछि आयोगले दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।दुवै पक्षले आआफ्नो प्रमाण पेस गरेपछि आज त्यसमा बहस हुने जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षक

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा स्थगित

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारी समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ । बिहीवार बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान र संसदीय दलको नेता चयनबारे छलफल हुने बताइएपनि बैठक अन्तिम समयमा स्थगित भएको हो । बैठकको तयारी नपुगेकाले स्थगित भएको कार्यकारी सदस्य केशव झाले जानकारी दिए । जसपा पदाधिकारीको अनौपचारिक बैठकले स्थगनको निर्णय लिएको जनाइएको छ । जसपाभित्र सत्ता समीकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि इतर पक्षसँग सहकार्य गर्ने भन्ने विषयमा विवाद रहेको छ ।