२४ गते राति १२ बजेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोकिने

काठमाडौं, १३ असार।महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असारभित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिकवर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडिनै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ। यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागिभने निकासा दिन सकिने प्रावधान छ।

सम्बन्धित सामग्री

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकको सरकारी निवासमा आक्रमण

२५ फागुन, काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण भएको छ । बिहीबार राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो । गाउँपालिका अध्यक्ष जमनसिंह धामीका अनुसार अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको हो । घटनामा क्वार्टरमा भौतिक […]

१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य बुधबार पूरा भएको छ । १ जनवरीदेखि बुधबार राति ९ बजेसम्म १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिए । सन् २०२२...

टाेपबहादुर रायमाझी हात हल्लाउँदै सरकारी वकिलकाे कार्यालयमा

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीलाई सरकारी वकिलकाे कार्यालय काठमाण्डाै लगिएकाे छ ।  हिजाे आइतवार राति काठमाण्डाैकाे बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आज साेमवार अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलकाे कार्यालय लगेकाे हाे । कार्यालयमा लैजाँदै गर्दा रायमाझीले हात हल्लाउँदै अभिवादन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । अ...

मन्त्रीको सूची फाइनल गर्न राति १० बजेसम्म बालुवाटारमा बैठक जारी

काठमाडौँ । सत्ता साझेदार दलको बैठक करिब ४ घण्टादेखि जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीको सूची फाइनल गर्नेदेखि गठबन्धनभित्र भागबण्डाको विषयमा छलफल चलिरहेको हो । राति १० बजेसम्म बैठक जारी रहेको हो भने आज

सरकारी क्वार्टरमै हाकिम र जनप्रतिनिधिको ‘मदिरा पार्टी’, वडाध्यक्षले गरे तोडफोड

धनगढी : कैलालीमा एक सरकारी निवासमा मापसे पार्टीपछि तोडफोड भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकास्थित एक सरकारी निवासमा तोडफोड भएको हो।प्रहरीका अनुसार घोडाघोडी नगरपालिकाकै एकजना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन्।शनिबार राति अधिकृतको सरकारी निवासमा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले तोडफोड गरेका हुन्। उनले लात्ताले प्रहार गरेपछि कोठामा रहेका टेबुलहरु भाचिएका छन्।किन भयो तोडफोड?हिजो राति घोडाघोडीका मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे

२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् । श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि […]

सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू

काठमाडौँ । उपत्यकास्थित जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणाली लागु गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार(आज) बसेको संयुक्त बैठकले भोलि(शुक्रवार) राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्नेसँगै सेवा प्रवाहमासमेत आलोपालो व्यवस्था गर्ने निर्णय गरेको हो । सम्बन्धित समाचार : काठमाडौँ उपत्यकामा शुक्रवार राति १२ […]

सोलुखुम्बु प्रशासन कार्यालय : राति ८ बजेसम्म सेवा

सोलुखुम्बु :  पुस महिना। साँझको समय। तापक्रम ३ डिग्री सेल्सियस। हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटल पसलको ढोका ५ : ३० बजेतिर नै बन्द हुनुका साथै सडकमा मानिसको चहलपहल ह्वात्तै घट्छ।अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकाको खाना खाएर सुत्ने तरखरमा हुन्छन्। तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति ८ बजे सम्म सेवा प्रवाह हुन्छ।नेपालको सरकारी सेवा अन्तर्गतका कार्यालयीय समय बिहान १० बजे देखि ४ बजेसम्म हो। अधिकांश सरकारी कार्यालयका कर्मचारी

सरकारी खाद्य कम्पनीका पसल बिहानदेखि राति ७ बजेसम्म खुलै, अनलाइनबाट घरघरै सेवा

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञालाई मध्यनजर गरेर दैनिक १२ घण्टा पसल खुलै रहेको जनाएको छ । निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । सरकारी कम्पनीको सामग्री नागरिकले सहजै प्राप्त गरून् र बजारमा कालोबजारी हुन नपाओस् भनेर दैनिक १२ घण्टा बिक्री केन्द्र खुला राख्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा ...

महामारीमा सरकारको रवैया : जब राति, अनि बैठक !

गत बैशाख ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने भने पनि पूर्वनिर्धारित परीक्षा नरोकिने निर्णय गर्‍यो।स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने मन्त्रिपरिषदबाटै औपचारिक निर्णय आएपछि कोरोनाको महामारीका बीच विद्यार्थीहरु घुँडा घसेर परीक्षाको तयारीमा जुटे ।तर, ‘जब भयो राति अनि... ताती’  भनेजस्तो आइतबार राति हतार–हतार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (स