धनगढी : कैलालीमा एक सरकारी निवासमा मापसे पार्टीपछि तोडफोड भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकास्थित एक सरकारी निवासमा तोडफोड भएको हो।प्रहरीका अनुसार घोडाघोडी नगरपालिकाकै एकजना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन्।शनिबार राति अधिकृतको सरकारी निवासमा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले तोडफोड गरेका हुन्। उनले लात्ताले प्रहार गरेपछि कोठामा रहेका टेबुलहरु भाचिएका छन्।किन भयो तोडफोड?हिजो राति घोडाघोडीका मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय