गत बैशाख ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने भने पनि पूर्वनिर्धारित परीक्षा नरोकिने निर्णय गर्यो।स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने मन्त्रिपरिषदबाटै औपचारिक निर्णय आएपछि कोरोनाको महामारीका बीच विद्यार्थीहरु घुँडा घसेर परीक्षाको तयारीमा जुटे ।तर, ‘जब भयो राति अनि... ताती’ भनेजस्तो आइतबार राति हतार–हतार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (स