नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने/दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पुर्याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा भाट–भटेनी सुपर मार्केटको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास गरिएको छ । भाट भटेनीको नयाँ शाखा खोल्दा ५ हजारसम्म नगद पाउने भन्दै ठगी गर्ने समूहले प्रश्नोत्तर भर्न आग्रह गरेको सन्देश सामाजिक सञ्जालमा भाइरल छ । त्यस्ता मेसेज ‘झुटो हो, सचेत हुनुस्’ भनेर सो सुपरमार्केटले आफ्नो आधिकारिक वेभसाइटबाट सन्देश जारी गरेको छ । नक्कली आईडी बनाएर ठग्ने प्रयास भएको र त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको भाटभटेनी सुपर मार्केटका मेनेजर पानु पौडेलले रातोपाटीलाई बताए ।
काठमाडौँ,२३ असार । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ । कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क […]
रोजगारी दिन्छु भन्दै बेरोजगार युवा युवतीलाई ठग्ने महुन्याल एजुकेशन एण्ड टेक्निकल इन्स्टिच्युट प्रालिले विद्यार्थीबाट लिएको पैसा फिर्ता गरेको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्युट...
विराटनगरमा उपचार गराउन आएका विरामीलाई ठग्ने विचौलियाहरुको विगबिगी अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधी पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा विरामी ठग्नेहरुलाई मोरङ प्रहरीले पक्राउ गरी...
विराटनगरमा उपचार गराउन आएका विरामीलाई ठग्ने विचौलियाहरु सक्रिय रहेको पाइएको छ। अस्पताल र औषधी पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा विरामीहरुलाई राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ भन्दै...
काठमाडौं। जसपा नेता डा. बाबुराम भट्टराईले आफ्ना दलका केही नेता सरकारमा गएपछि व्यङ्ग्य गरेका छन्। उनले ट्विट गरे, “यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टरसमर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुवको मुकुण्डो उत्रिएन त?”
सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका– ८ का ४७ वर्षीय रामबलीकुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि...