काठमाडौंमा प्रतिव्यक्ति चार आना जग्गा मिलाइदिने प्रलोभनमा सुकुम्वासी ठग्ने दुई पक्राउ

भूमि आयोगका मान्छे हुँ भन्दै सुकुम्वासी ठग्ने झापा भद्रपुर नगरपालिका–३ का ३८ वर्षीय  होमनारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय उद्धव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय...