बाबुराम भट्टराईको प्रश्न– पहाडी मतदाता ठग्ने र मधेसी मतदाता ठग्ने कसरी एकै ठाम?

काठमाडौं। जसपा नेता डा. बाबुराम भट्टराईले आफ्ना दलका केही नेता सरकारमा गएपछि व्यङ्ग्य गरेका छन्। उनले ट्विट गरे, “यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टरसमर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुवको मुकुण्डो उत्रिएन त?”

सम्बन्धित सामग्री

माओवादीका निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा  आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि  काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष  यादव  र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम

बाबुरामको प्रश्न : नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ?

काठमाडाैं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीका महन्थ-राजेन्द्र पक्ष सरकारमा गएको भन्दै मधेसी मतदाता ठग्ने कसरी एकै ठाम्? भनी प्रश्न गरेका छन्। आज मात्रै जसपाको महन्थ-राजेन्द्र समूह ओली सरकारमा सहभागी भएका छन्। महतो उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री भएका छन्। सबै मन्त्रीले शपथसमेत लिइसकेका छन्। यसै प्रसंगप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ? दुवैक