रोजगारी दिन्छु भन्दै ठग्ने महुन्याल एजुकेशनले विद्यार्थीलाई पैसा फिर्ता गर्‍यो

रोजगारी दिन्छु भन्दै बेरोजगार युवा युवतीलाई ठग्ने महुन्याल एजुकेशन एण्ड टेक्निकल इन्स्टिच्युट प्रालिले विद्यार्थीबाट लिएको पैसा फिर्ता गरेको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्युट...