युरोप र अस्ट्रेलियामा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने

सीधा हवाई सम्पर्क नभए पनि युरोपको बेलायत, फ्रान्स, जर्मनीदेखि अस्ट्रेलियासम्म नेपाल एयरलाइन्सकै टिकटमा यात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले आफ्नो सीधा उडान नभएका मुलुकमा पनि यात्रुलाई सेवा दिन चारवटा...

सम्बन्धित सामग्री

युरोप, दक्षिण एसियामा पाइने ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर […]

ओलिभ आयल वास्तवमै स्वास्थ्यवर्द्धक हो त ?

काठमाडौं । बजारमा उपलब्ध तेलमध्ये धेरैले जैतुनको तेल अर्थात् ओलिभ आयललाई सबैभन्दा राम्रो भनेको सुनिन्छ । धेरैजसो भूमध्यसागरीय देशमा उत्पादन हुने यो तेल नेपालमा उत्पादन हुँदैन । युरोप, उत्तर अमेरिकाका देशका उपभोक्तामाझ ओलिभ आयल स्वस्थ तेलको रुपमा स्थापित छ । नेपालमा पनि यसलाई रुचाउने धेरै छन् । के साँच्चै नै नेपालमा पाइने तोरीको वा अन्य […]

क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, शनिबारदेखि युरोको प्रयोग सुरु

क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ ।  लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि दुई प्रमुख लाभ हुनेछन् । स्थानीय समयानुसार शनिबार ११ बजे बाल्कन राष्ट्रले आफ्नो कुना मुद्रा प्रयोगलाई अन्त्य गर्नेछ र युरो क्षेत्रको २० औं सदस्य बन्नेछ । यो विश्वको सबैभन्दा ठूलो पासपोर्ट मुक्त सेन्जेन क्षेत्रको २७ औं राष्ट्र पनि हुनेछ । यसले ४०

नेपाली दूतावासले भन्‍यो- रोजगारी र युरोप छिर्न पाइने प्रलोभनमा रूस नआउनू

काठमाडौँ- रसियास्थित नेपाली दूतावासले विद्यार्थीलाई रसियाबाट सजिलो युरोप छिर्न पाइने प्रलोभनमा नपर्न अनुरोध गरेको छ । रुस आउदा विद्यार्थी भिसाबाहेक अन्य कुनै आश्वासन तथा प्रलोभनमा नपर्न विद्यार्थी र अभिभावकलाई दूतावासले अनुरोध गरेको हो । दूतावासका अनुसार पछिल्लो समय नेपाली विद्यार्थीहरू युरोप छिर्न पाइने आशामा रसियाका वि...

रुस आएर युरोप छिर्न पाइने प्रलोभनमा नपर्न मस्कोस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । मस्कोस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई रुसमा आकर्षक जागिर पाइने तथा त्यहीबाट युरोप जान पाइन्छ भन्ने प्रलोभनमा नपर्न आग्रह गरेको छ । दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्लो समय नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरुले रुसमा जागिरको आकर्षक अवसर रहेको र यहाँबाट युरोपसम्म छिर्न सजिलो हुने भन्दै विद्यार्थीलाई प्रलोभन […]

महजोडीको फिल्म ‘महापुरुष’ अमेरिकामा नियमित शोमै प्रदर्शन हुने

काठमाडौं । भाइटीकाको भोलिपल्ट विश्वव्यापी रिलिज हुन लागेको फिल्मले अमेरिकामा पनि हलमै प्रदर्शनको मौका पाएको छ । कात्तिक ११ गते महजोडी स्टारर फिल्मलाई नियमित शोमा अमेरिकामा हेर्न पाइने भएको हो । प्रदीप भट्टराई निर्देशित फिल्म अमेरिकासहित अस्ट्रेलिया, बेलायत, जापान, युरोप, दक्षिण कोरिया र मध्यपूर्वका देशमा प्रदर्शन हुँदैछ । निर्माता रविन्द्रसिंह बानियाँले अमेरिका र अस्ट्रेलियाको प्रदर्शनका […]

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ

निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ। नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो। सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा […]

लोकप्रिय बन्दै प्रत्यक्ष अनलाइन डेटिङ एपहरू - BBC News नेपाली

अनलाइनमार्फत् प्रत्यक्ष रूपमा गर्न पाइने अनलाइन डेटिङ एपहरू पछिल्लो समय युरोप र अमेरिकासहित विश्वका विभिन्न देशमा लोकप्रिय बन्दै गएका छन्। के छन् त्यसका विशेषता?