अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ

सम्बन्धित सामग्री

भोलि हुने नेपाल र यूएईबीचको खेल नि:शुल्क हेर्न पाइने

काठमाडौं,१८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज टिकट काटेका दर्शकलाई पहिलो प्राथमिकतामा राखेर बाँकी रहेको टिकट अन्य दर्शकलाई नि:शुल्क उपलब्ध गराइने भएको छ । नेपालविरुद्ध यूएईले भोलि २७.३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ । […]

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ ।  एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । […] The post आजदेखि नयाँ नोट साट्न पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकलेआज (बुधवारदेखि) नयाँ नोट साट्न थालेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी […]

खप्तड र बडिमालिका हेलिकप्टरबाट घुम्न पाइने

काठमाडाैं : सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थलहरू हेलिकप्टरबाट घुम्न पाइने भएकाे छ।फागुन १ गतेदेखि सुदूरपश्चिमका खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्न पाइने भएकाे हाे। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेश समितिले खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्नका लागि 'टुर प्याकेज' सार्वजनिक गरेको छ।नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। भट्टका अनुसार सुदूरपश्चिम प्रदेशकै प्रम

युरोप र अस्ट्रेलियामा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने

सीधा हवाई सम्पर्क नभए पनि युरोपको बेलायत, फ्रान्स, जर्मनीदेखि अस्ट्रेलियासम्म नेपाल एयरलाइन्सकै टिकटमा यात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले आफ्नो सीधा उडान नभएका मुलुकमा पनि यात्रुलाई सेवा दिन चारवटा...

निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ। नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो। सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा […]

चार्जिङ स्टेशन निर्माणका लागि पाइने भयो सरल ब्याजमा ऋण

विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा पाइने व्यवस्था गरेको छ ।

विद्युतीय वालेटबाट अब ५० हजार रुपैयाँसम्म पठाउन पाइने

अब विद्युतीय वालेटबाट प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाखसम्म रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । यसअघि विद्युतीय वालेटबाट प्रतिकारोबार २५ हजार र प्रतिमहिना पाँच लाख रुपैयाँमात्रै कारोबार गर्न पाइने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८’ जारी गर्दै विद्युुतीय माध्यमबाट हुने रकमान्तर तथा भुक्तानी सीमा बढाएको हो ।विद्युतीय वालेटमा यसअघि ओभरनाइट २५ हजार रुपैयाँभन्दा धेरै रकम मौज्दात राख्न नपाइने व्यवस्था थियो

अब १० पैसा घटबढ गरेर पनि सेयर किनबेचको अर्डर हाल्न पाइने

अब १० पैसा घटबढ गरेर पनि सेयर किनबेचका लागि अर्डर हाल्न पाइने भएको छ। नेपाल स्टक एक्स्चेन्जले धितोपत्र बोर्डको स्वीकृतिमा कारोबार संचालन विनियमावलीमा संशोधन गरेको हो।