लोकप्रिय बन्दै प्रत्यक्ष अनलाइन डेटिङ एपहरू - BBC News नेपाली
अनलाइनमार्फत् प्रत्यक्ष रूपमा गर्न पाइने अनलाइन डेटिङ एपहरू पछिल्लो समय युरोप र अमेरिकासहित विश्वका विभिन्न देशमा लोकप्रिय बन्दै गएका छन्। के छन् त्यसका विशेषता?
लोकप्रिय डेटिङ एप टिन्डरका प्रमुख कार्यकारी अधिकृत जिम लान्जोनले कम्पनी छाडेका छन् । टिन्डरको सीईओबाट राजीनामाासँगै जिम प्रमुख कार्यकारी अधिकृत बनेर याहु कम्पनीमा भित्रिएका छन् । याहु कम्पनीको समेत स्वामित्व लिएको अनलाइन मिडिया कम्पनी भेराइजन कम्युनिकेसनलाई पाँच अर्ब डलरमा खरीद अपोलो ग्लोबल म्यानेजमेन्ट इंक कम्पनीले खरीद गर्ने सम्झौता भएको एक हप्तापछि नै शुक्रबार याहुले लान्जोनलाई […]