विद्युत् विधेयक राष्ट्रिय सभामा पेस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले विद्युत् विधेयक बुधबार राष्ट्रिय सभामा पेस गरेकी छिन् ।गत वर्षको १८ असारका दिन तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले संसद सचिवालयमा दर्ता गरेको विधेयक एक वर्षपछि राष्ट्रिय सभामा मन्त्री भुषालले पेस गरेकी हुन् । मुलुकको जलविद्युत् विकासका लागि महत्वपूर्ण मानिएको विद्युत् विधेयक २०६५ मा तत्कालीन मन्त्रिपरिषद्ले पारित गरेर संसद् पुगेको थियो […]

सम्बन्धित सामग्री

विद्युत् विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक पेश गरेका हुन् । विद्युत उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए । विद्युत विधेयक पेश गरेपछि प्रतिनिधिसभाको बैठक भोलि […]

बहुमूल्य पानीको उपेक्षा

हाल प्रचलनमा रहेको विद्युत् ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरेर गत भदौमा सरकारले प्रतिनिधि सभामा विद्युत् विधेयक, २०८० दर्ता गरेको छ ।...

गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक सदनमा पेस भएन - NepaliPatra

काठमाडौँ। प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक, २०८० पेस हुन सकेन। मंगलबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए। तर, निर्णयार्थ प्रस्तुत गर्ने समयमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि गणना गरिएको थियो। गणपूरक संख्या पुग्न ६९ हुनुपर्नेमा ६६ मात्रै सांसद उपस्थित भएपछि संसद्मा प्रस्ताव […]

साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले गोल गर्यो

साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले पहिलो गोल गरेको छ। दसैँको टिकाको उत्तम साइत बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार आफ्नो बयानको १७४ मध्ये ६५ पृष्ठमा हस्ताक्षर गरेका छन्। आज राती तराईमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ।

सरकारले ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लियो

काठमाडौँ- सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ता...

विद्युत् विधेयक सरकारले फिर्ता लियो, राष्ट्रिय सभा असोज २ गते बस्ने

सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।

विद्युत् विधेयक सरकारले फिर्ता लियो, राष्ट्रिय सभा असोज २ गते बस्ने

सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।

सरकारद्वारा विद्युत् विधेयक फिर्ता

सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।

सरकारले फिर्ता लियो विद्युत् विधेयक

सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ। संविधानको धारा ११२ र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो। राष्ट्रिय सभाको आजको...

विद्युत् विधेयक पेस

कर्णाली प्रदेश सभामा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ। प्रदेश सरकारले मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उक्त विधेयक पेस गरेको हो। सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो। मन्त्री जिसीले प्रदेश सभामा पेस गर्नुभएको विधेयकमा ‘प्रदेशको उपलब्ध जलस्रोत तथा नवीकरणीयलगायतका अन्य ऊर्जाका स्रोतको दिगो रूपमा अधिकतम र उचित परिचालनका माध्यमबाट विद्युत् उत्पादन प्रसारण र वितरणलाई प्रवर्धन गरी उपभोक्तालाई वातावरणमैत्री स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत् सेवा उपलब्ध गराउनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएको’ उल्लेख गरिएको छ।