काठमाडौँ- सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लिएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ता...