साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले गोल गर्यो

साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले पहिलो गोल गरेको छ। दसैँको टिकाको उत्तम साइत बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार आफ्नो बयानको १७४ मध्ये ६५ पृष्ठमा हस्ताक्षर गरेका छन्। आज राती तराईमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारले राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ।

सम्बन्धित सामग्री

साफ महिला च्याम्पियनसिप फूटबलको उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, २ असोज । छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको फाइनल भोलि हुने भएको छ । नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । नेपाल भारतलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

साफ महिला च्याम्पियनसिप: श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं: साफ महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न समूह 'बी' को खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि ६-० गोलको सहज जित निकालेको हो। खेलको ९ औं मिनेटमै हिराकुमारी भुजेलको पासमा गोल गर्दै रश्मीकुमारी घिसिङले नेपाललाई अग्रता दिलाइन्। त्यसको दुई मिनेट…

पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल ४–० ले अगाडि

साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले श्रीलंकाविरुद्ध ४–० गोलको अग्रता लिएको छ ।

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ४-० ले अघि

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्कालाई चार-शून्यको अग्रता लिएको छ ।  दशरथ रङ्गशालामा भइरहेको खेलमा नेपालले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेको थियो । नेपालका लागि रश्मिकुमारी घिसिङले पहिलो गोल गरिन् । यस्तै ११ औँ मिनेटमा सरूँ लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको […]

साफ च्याम्पियनसिप: १७ मिनेटमै श्रीलंकाविरुद्ध नेपालले लियो ३–० को अग्रता

साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले श्रीलंकाविरुद्ध ३–० गोलको अग्रता लिएको छ ।

साफ महिला च्याम्पियनसिप : आज नेपाल श्रीलङ्कासँग खेल्दै

काठमाडौँ । काठमाडौँमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलङ्कासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ । आजको खेल जित्दै समूह विजेताको रूपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । दुई खेल […]

साफ महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

२७ भदौ, काठमाडौं । काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ । आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । दुई […]

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै

काठमाण्डाै - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्प...

साफ महिला च्याम्पियनसिप : ‘दोस्रो हाफमा सम्हालिन नसक्दा उपाधि नै गुम्यो’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०१९ मा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगिताको उपाधि जित्नबाट बञ्चित भयो । विराटनगरमा सम्पन्न खेलमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल बलियो दावेदारको रुपमा थियो । पाँचौं संस्करणको प्रतियोगिता अघि तीन पटक उपाधि जित्नबाट चुकेको नेपालले पाँचौं संस्करणमा पनि उपाधि हात पार्न सकेन । अघिल्ला तीन संस्करणमा भारतसँग उपाधिमा चुकेको नेपालले घरेलु मैदानमा उपाधि हात पार्ने योजना बनाएको थियो । भारतमा भएको हिरो वुमन्स गोल्ड

साफ महिला च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

२३ पुस, काठमाडौं । साफ महिला च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को शुक्रबार बसेको कंग्रेसले साफ महिला आगामी अगष्ट १२ देखि २४ सम्म नेपालमा आयोजना गर्न प्रस्ताव गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौं संस्करण आयोजना गरेको थियो […]