राष्ट्रपतिबाट ६८१ कैदी सजाय माफी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् । सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) […]

सम्बन्धित सामग्री

झापा कारागारका १८ जना कैदीको बाँकी कैद सजाय मिनाहा, महिला कैदी भने परेनन्

झापा- झापा कारागारका १८ जना कैदीले कैदको बाँकी सजाय माफी पाएका छन्। जेलर मोहनलाल पनेरुका अनुसार ३५ जना कैदीको नाम सिफारिस भएकोमा १८ जनाको बाँकी कैद मिनाहा भएको हो। संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका ६७० जना कैदीको बाँकी सजाय माफी दिएका बेला झापा कारागारका १८ जना परेका हुन्। कोशी प्रदेशका १८० जना कैदीले […]

सजाय माफी पाएपछि मुगुका दुई कैदी कारागारमुक्त

७३औँ प्रजातन्त्र दिवसको अवसरमा मुगुका दुई कैदी जुम्ला कारागारबाट मुक्त भएका छन्। मुगुका ३२ वर्षीय ज्ञानजन

तीन सय ८१ जना कैदीको सजाय माफी

सरकारले विभिन्न कसुरमा कैदी जिवन विताई रहेका तीन सय ८१ जना कैदीको बाँकी सजाय माफी गरेको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारले निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न रोकेको छ। एमाले अध्यक्ष केपी ओलीले संसद् समाप्त भएसँगै प्रधानन्यायाधीशको महाभियोग पनि सकिएको दाबी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा तथा २१ जनाको सजाय माफी गरेकी छन्। खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तिराउने भएको छ।

राष्ट्रपतिद्वारा ६८१ जनाको कैद कट्टा, २१ जनाले पाए सजाय माफी

२ असोज, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै […]

५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५  सय १३ जना  कैदी बन्दीलाई सजाय माफी र कैद सजाय छुट दिएको छ। ५ सय १ जना कैदी बन्दीलाई कैद छुट र १२ जनालाई कैद सजाय माफी दिएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७२ ‍औँ प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद छुट र सजाय…

सुर्खेत कारागारका ११ कैदीको सजाय मिनाहा

सुर्खेत : सुर्खेत कारागारका रहेका कैदीबन्दीहरू मध्य ११ जनालाई सजाय माफी दिइएको छ। संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ११ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहाा भएको छ।५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहाा गरी आइतबार संविधान दिवसको अवसरमा कारागारमा रहेका ११ जनालाई कैद मिनाहाा गरिएको जेलर लक्ष्मी खरेलले जानकारी दिइन्।सुर्खेत कारागारमा अहिले २ जना आश्रित बालबालिकासहित ३८ जना महिला र तीनसय २ जना पुरुषसहित कुल तीनसय ४० जना

राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी

बझाङ : संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी  ४ जनालाई कैद सजाय माफी गरेकी हुन्।जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। उनलाई  सर्बोच्च अद