माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसी

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला?

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी […]

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । शुक्रबारबाट सुरु भएको‍ बैठक आज पनि बस्ने भएको हो । बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।  बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने...

पदाधिकारी चयनका लागि माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा बस्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। सोमवार दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने उनले बताए। आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा २३६…