सुरुङभित्रै विमान उडाएर बनाए कीर्तिमान [भिडियोसहित]

सुरुङभित्र विमान उडाएर एक पाइलटले विश्व कीर्तिमान बनाएका छन्। उनले पाँच वटा विश्व कीर्तिमान बनाएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

यस्तो छ रोनाल्डोको विलासी जीवन, २ वटा निजी विमान र दर्जनौं महंगा कार

एजेन्सी, १९ असार । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो । जसको नाममा सर्वाधिक गोल गर्ने कीर्तिमान छ । रोनाल्डो विश्वको तेस्रो धनी खेलाडी र चौथो धनी सेलिब्रेटी हुन्। फोर्ब्सको रिपोर्ट अनुसार रोनाल्डोले २०२२ मा ९०७ करोड कमाए । सन् २०२० मा रोनाल्डोको कुल कमाई ७८९५ करोड नाघेको थियो । लक्जरी लाइफमा पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो […]

१९ वर्षीया किशोरीले एक्लै विमानबाट विश्व घुमेर बनाइन् नयाँ कीर्तिमान

लन्डन । एकजना किशोरी पाइलटले एक्लै विमानमा विश्व घुम्ने पहिलो सबैभन्दा कम उमेरकी महिलाको कीर्तिमान बनाएकी छन् । उन्नाइस वर्षीया जारा रुथर्फाेर्डलाई यो लक्ष प्राप्त गर्न पाँच महिना लागेको छ । प्रतिकूल मौसमका कारण उनले आफ्नो मिसन सकाएर निर्धारित समय भन्दा दुई महिना ढिलो बेल्जियमको कोट्र्रिज्क वेभेल्जेममा विमान अवतरण गरेकी हुन् । यस...

ताइवानतर्फ किन लडाकू विमान पठाउँदैछ चीन ?

ताइवानको हवाईक्षेत्रमा विगत केही महिनायता नियमित रूपमा चिनियाँ लडाकू विमानहरू प्रवेश गरिरहेका छन् ।  सोमवार मात्र चीनका ५६ लडाकू विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन (एडीआईजेड) मा प्रवेश गरेका थिए । एकैदिन त्यति धेरै विमान प्रवेश गर्नु कीर्तिमान हो । विगत पाँच दिनमा चीनका १५० जति लडाकू विमान उक्त क्षेत्रमा प्रवेश गरिसकेका छन् । त्यसो त ताइवानले आफ्नो सार्वभौम हवाईक्षेत्र मान्ने गरेको क्षेत्र उसको तटबाट १२ नटिकल माइल भित्रपट्टिको भाग हो । तर एडीआईजेडमा चिनियाँ विमान प्रवेश गर्दा पनि आफूले प्रतिक्रिया ...

ताइवानमा लडाकू विमान पठाउन चीनले बनायो कीर्तिमान, युद्धको सम्भावना बढ्दै

ताइवानको रक्षा मन्त्रालयले सोमवार आफ्नो हवाईक्षेत्रमा चीनका ५६ वटा युद्धविमानहरू प्रवेश गरेको जानकारी दिएको छ ।  विगत एक वर्षयता ताइवानले सार्वजनिक रूपमा रेकर्ड राख्न थालेदेखिको यो सबभन्दा ठूलो संख्या हो ।  यसअघि एक दिनको रेकर्ड ३९ थियो ।  सोमवार प्रवेश गरेका ५६ चिनियाँ विमानमध्ये ३८ वटा जे–१६ लडाकू विमान, १२ वटा एच–६ बमवर्षक विमान, दुईवटा सु–३० लडाकू विमान, दुईवटा वाई–८ पनडुब्बीप्रतिरोधी युद्धविमान र दुईवटा केजे–५०० विमान छन् ।  ताइवानको हवाईक्षेत्रका रू...