१९ वर्षीया किशोरीले एक्लै विमानबाट विश्व घुमेर बनाइन् नयाँ कीर्तिमान

लन्डन । एकजना किशोरी पाइलटले एक्लै विमानमा विश्व घुम्ने पहिलो सबैभन्दा कम उमेरकी महिलाको कीर्तिमान बनाएकी छन् । उन्नाइस वर्षीया जारा रुथर्फाेर्डलाई यो लक्ष प्राप्त गर्न पाँच महिना लागेको छ । प्रतिकूल मौसमका कारण उनले आफ्नो मिसन सकाएर निर्धारित समय भन्दा दुई महिना ढिलो बेल्जियमको कोट्र्रिज्क वेभेल्जेममा विमान अवतरण गरेकी हुन् । यस...

सम्बन्धित सामग्री

अमुसनले बनाइन् विश्व कीर्तिमान

काठमाडौँ । नाइजेरियाकी टोबी अमुसनले एथलेटिक्सको विश्व च्याम्पियनसिपमा १०० मिटर हर्डल्सको सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् । २५ वर्षीया अमुसनले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान रच्न सफल भएकी हुन् । उनले यसअघि अमेरिकाकी केन्द्रा ह्यारिसनको नाममा रहेको १२.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् । यसअघि, उनले शनिबार हिट चरणमा १२.४० सेकेन्डमा दूरी […]

नाइजेरियाकी अमुसनले बनाइन् विश्व कीर्तिमान

काठमाडौं । नाइजेरियाकी टोबी अमुसनले एथलेटिक्सको विश्व च्याम्पियनसिपमा १०० मिटर हर्डल्सको सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् । २५ वर्षीया अमुसनले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान रच्न सफल भएकी हुन् । उनले यसअघि अमेरिकाकी केन्द्रा ह्यारिसनको नाममा रहेको १२.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् । यसअघि, उनले शनिबार हिट चरणमा...

गुम्बामा आनी बन्न आएकी फुञ्जोले बनाइन् साहसिक विश्व कीर्तिमान

गोरखाको बिकट दुर्गम गाउँमा जन्मिएकी फुञ्जो लामा कपन गुम्बामा आनी बन्न काठमाडौं प्रवेश गरेकी थिइन । तर समय परिस्थितिले फुञ्जोको भिक्षुणी बन्ने सपना पुरा हुन सकेन । उनी हाल शहासिक क्षेत्र मानिने पर्वतारोहणमा संलग्न छिन् भने लङलाइन रेस्क्यु (हेलिकप्टर समेत पुग्न नसक्ने स्थानमा डोरीबाट झुन्डिएर गरिने उद्धार) गर्ने उनी नेपालकी एक मात्र महिला हुन् ।

सबैभन्दा ठूलो मुख बनाएर विश्व कीर्तिमान (भिडियो सहित)

संसारका कतिपय मानिसहरु यस्ता हुन्छन् जो आफ्नो विशेष क्षमता तथा कार्यका कारण विश्व कीर्तिमान राख्न सफल हुन्छन् । यस्तै एउटा अनौठो कीर्तिमान एकजना महिलाले राखेकी छिन् । उनले सबैभन्दा ठूलो मुख बनाएर गिनिज बुकमा नाम लेखाएकी हुन् । अमेरिकाकी ३१ वर्षिया सामन्था रेम्सडेलले आफ्नो मुख खोलेर सबैभन्दा ठूलो भ्वाङ बनाइन् । सामन्थाले आफ्नो मुख आँ… […]

एकै बेतमा १० सन्तान जन्माएर महिलाले बनाइन् कीर्तिमान

दक्षिण अफ्रिकामा एक महिलाले एकै बेतमा १० सन्तान जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।  एक महिनाअघि मात्र मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएको कीर्तिमान दक्षिण अफ्रिकी महिलाले तोडेकी हुन् ।  ३७ वर्षीया गोसियामी धमारा सिटोले नामक महिलाले सोमवार सिजेरियन अपसेरन गरेर एकै बेतमा १० सन्तान जन्माएकी हुन् । उनले सात छोरा र तीन छोरी जन्माएकी हुन् ।  उनी गर्भवती छँदा चिकित्सकहरूले ६ वटा बच्चा जन्मन सक्छन् भनेका थिए ।  आठवटा बच्चा र पेटको स्क्यान गर्दा देखिएका थिए भने दुई बच्चा अर्को ट्युबमा...

१० हजार मिटर दौडमा गिडीले बनाइन् कीर्तिमान

एजेन्सी।सिफन हसनले महिला १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएको दुई दिन बित्न नपाउँदै इथियोपियाकी लेटसेनबेट गिडीले नयाँ कीर्तिमान कायम गरेकी छिन्। नेदरल्यान्ड्सकी हसनले आफ्नै देशको हेंगेलोमा सम्पन्न वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ०६.८२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिइन्। त्यही ट्रयाकमा मंगलबार सम्पन्न इथोपियन ट्रेलमा गिडीले २९ मिनेट ०१.०३ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्।

चीनमा नेपाली सेनाकी तुलसा खत्रीले बनाइन् राष्ट्रिय कीर्तिमान

चीन : चीनको उहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। प्रतियोगितामा सेनाकी खत्रीले आज ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन्। एक्काइस देशका खेलाडी सहभागी उक्त दौड खत्रीले ५९ दशमलव