नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यसअनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ […]
काठमाडौँ। नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टपअप) गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ। ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले बोनस डाटा उपलब्ध गराउने भएको हो।
काठमाण्डाै – नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले बाेनस डाटा उपलब्ध गराउने भएको हो । दुई सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयाेग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी एक हजार रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा १० ...
आजभोलि धेरैले मोबाइल वालेट वा बैंकिङ एप प्रयोग गरी विद्युतीय माध्यमबाट मोबाइल फोनको रिचार्ज (टप अप) गर्ने गरेको पाइन्छ । नेपाल टेलिकमका कुल ग्राहकमध्ये ५२ प्रतिशतले अझै पनि पसलमा गएर रिजार्ज कार्ड किनेर त्यसबाटै फोनमा पैसा हाल्ने गरेको पाइएको छ । अधिकांशले कागजी माध्यम रोज्ने भएकाले ती ग्राहकलाई लक्षित गर्दै कम्पनीले हाल कार्डबाटै मोबाइल रिचार्ज गर्ने ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।