कार्यकारी निर्देशक श्रेष्ठले अहिले बजारमा डलर र भारु दुवै अभाव भएको बताए। उच्च आयात हुँदा त्यसअनुसार रेमिटेन्स र अन्य प्रणालीमार्फत विदेशी मुद्रा नआएकाले सरकार आफैं पनि विदेशी मुद्रा व्यवस्थापनमा असजिलो अवस्थामा छ। चालु आर्थिक वर्षदेखि विदेशी विनिमय सञ्चि...