बुटवल। लुम्बिनीमा आठ वर्षदेखि रोकिएको दानबापत सङ्कलित विदेशी मुद्रा सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानार्कषण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो । नेपाल राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा […]