सूचना प्रविधि सेवा निर्यात गर्ने व्यवसायलाई अब वाणिज्य बैंकबाट विदेशी मुद्रा सटहीको सुविधा

नेपाल राष्ट्र बैंकले आईटी सेवा निर्यात गर्ने व्यवसायलाई वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने भएको छ ।  आईतबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सूचना प्रविधि लगायतका सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो ।  यसरी पाएको विदेशी मुद्रा सटही सुविधा...

सम्बन्धित सामग्री