२२ साउन, काठमाडौं । सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग वा व्यवसायीलाई विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनियम सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने भएको हो । अब सूचना […]