युद्ध संग्रालय बन्दै, माओवादीले आक्रमण गरेको पहिलो प्रहरी चौकी भवन - Naya Patrika
तत्कालिन नेकपा (माओवादी) रुकुमको राडी प्रहरी चौकी, रोल्पाको होलेरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित नेपाल बैंकको शाखामा १ फागुन २०५२ मा एकै दिन आक्रमण गरेर जनयुद्धको...पूरा पढ्नुहोस् »
भारतबाट तस्करी गरी ल्याइएको ७० बोरा धान तस्कर र स्थानीयले लुटेर लगेको घटना सार्वजनिक भएको छ। धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि प्रहरी चौकी छतवामा तस्कर तथा स्थानीयले सोमबार आक्रमण गरेका थिए।...
कराँची – कराँचीमा भएको एक हत्यापछि भीडले प्रहरी चौकीमा आक्रमण गरेको छ। गत शुक्रबार राति कराँचीमा एक व्यक्तिको गोली हानी हत्या गरिएको घटनालाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हो। सो घटनापछि एक भीडले शंकास्पद व्यक्तिलाई कुटपिट गर्न प्रहरी चौकीमा आक्रमण गरेको थियो। मिडिया रिपोर्टका अनुसार शुक्रबार सुरजनी टाउन प्रहरी चौकी बाहिर गोली चलाउने संदिग्धलाई हिरासतमा […]
२७ कात्तिक, रोल्पा । २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो । सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन । कात्तिक […]
माओवादीले न विगतमा युद्ध छेडेको रोल्पामै आफ्नो एकल ‘दबदबा’ कायम राख्न सक्यो न अर्को आधार इलाका रुकुमकै बिरासत जोगाउन सक्षम भयो। माओवादी भूमिगत हुँदा २०५२ फागुन १ मा पहिलोपटक प्रहरी चौकी आक्रमण गरेको रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेसल...
पश्चिम रुकुममा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण प्रयास गरिएको छ। त्रिवेणी गाउँपालिकाको वडा नम्वर ९ नुवाकोटमा बिहीबार बिहान कांग्रेसका अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्का चढेको गाडी माओवादी कार्यकर्ताले तोडफोड गरेका हुन्।...
धनुषा : लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। बटेश्वर गाउँपालिका –४ राम्रो चोकमा लुटपाट भइरहेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी चौकी बटेश्वरको टोलीलाई लुटेरा समूहले मंगलबार राति आक्रमण गरेको थियो।लुटेरा समूहको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक मनोज पोखरेल घाइते भएका छन्। पोखरलेको टाउकोमा १२ टाका लागेको र उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार ब
जनकपुरधाम : अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा धनुषामा प्रहरीमाथि आक्रमण भएको छ। धनुषाधाम नगरपालिका–९ धारापानीमा शनिबार साँझ अवैध मदिरा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका हुन्।धारापानीका केही घरमा अवैध मदिरा उत्पादन र बिक्री वितरण भई रहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा पुगेको टोलीले एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर रक्सी नियन्त्रणमा लिएका थिए। मदिरा प्रहरी चौकी ल्याउने क्रममा स्थानीयले घेरा हाली प्रह
धरान।हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी प्रहरीमाथि आक्रमण गरेका छन्।आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन्।धरान–३ का प्रसान लिम्बू र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन आएको समयमा केही युवाले आक्रमण गरेका थिए।उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए।
सोलुखुम्बु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास असफल भएको छ ।
आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको हो । र...