काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो। निर्वाचनमा […]
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ […]
काठमाडौं- आज २०८२ साल मंसिर २९ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १५ तारिख । पुष कृष्ण पक्षको एकादशी तिथि । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना […]
काठमाडौं – आज २०८२ साल मंसिर २९ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १५ तारिख । पुष कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि सोमबारका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]
थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासले २०२५ को ११ महिना ११ दिनसम्ममा २५७ जनाको उद्धार गरी नेपाल फर्काइसकेको जानकारी दिएको छ। यो उद्धार थाइल्याण्डबाट मात्र नभई म्यानमार, लाओस, कम्बोडिया लगायतका देशबाट भएको हो। दूतावासका अनुसार विभिन्न अनलाइन प्लेटफर्महरू (फेसबुक, टिकटक, टेलिग्राम, लिंक्डइन आदि) मार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली युवा तथा महिलाहरूलाई म्यानमारका अवैध साइबर स्क्यामिङ […]
अमेरिकाको विश्वविद्यालयमा गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोड आइल्यान्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डसँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन्। प्रोभिडेन्स शहरमा रहेको ब्राउन विश्वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा नौ जना घाइते भएका थिए। प्रहरीले एक […]